प्रभात तिमल्सिना
३ चैत्र, निजगढ।बाराको निजगढमा जारी चौथो निजगढ गोल्डकपको उपाधि चौधरी ११बाराले जितेको छ । प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलबाट एपिएफ पिलुवालाई १-० गोलले हराउदैं चौधरी ११ बाराले उपाधि हात पारेको हो ।
खेलको अवधिभर दुबै तर्फबाट उत्कृष्ट प्रदर्शन भएको थियो । खेलको ७३ औं मिनेटमा चौधरी ११ का जर्सी न. १५ का गजेन्ı चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । आक्रामक रहेको एपिएफ पिलुवाको तर्फबाट निर्धारित समयसम्म कुनै पनि गोल हुन नसक्दा पराजित हुनुपरेको हो । खेलको म्यान अफ दि म्याच चौधरी ११ का गजेन्ı चौधरी घोषित भएका थिए ।
खेलका विजयीले एक लाख सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै उपविजेता एपिएफ पिलुवाले नगद पचास हजार सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै खेलमा बेस्ट डिफन्डर एपिएफका अनिल पटेल , उत्कृष्ट गोल कर्ता चौधरी ११ का शत्रुधन चौधरी ,र म्यान अफ दि सिरिज चौधरी ११ का कृष्ण शाक्य घोषित भएका थिए । विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व खेलकुद मन्त्री तथा नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी बाराका लालबाबु शाह , निजगढ नगरपालिकाका उपप्रमुख लिला देवि खनाल , सम्पूर्ण वडाका वडा अध्यक्षहरु, समाजसेवि, सहयोगि दाता लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...




-1788140988.jpg)













