Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

चौघडा सहकारीबाट विद्युत महसुल भुक्तानी सेवा

Chaughada-1521472251.jpg

५ चैत, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विद्युत महसुल भुक्तानी सेवा शुभारम्भ गरेको छ । सहकारीले सोमबारबाट ई–सेवामार्फत विद्युत महसुल भुक्तानीको सेवा शुभारम्भ गरेको हो । 
सेवाको हेटौँडा वडा नम्बर ६ का वडा सदस्य राजकुमार बास्तोलाले शुभारम्भ गरेका हुन् । यातायात भाडा खर्च गरी लामो समय लाईनमा बसेर विद्युत महसुल भुक्तानी गर्ने समस्याबाट मुक्ति दिन यस्तो सेवा संचालनमा ल्याएको संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले बताए ।  सहकारीका सदस्य एवं गैरसदस्य पूर्वी क्षेत्रका बासिन्दालाई लक्षित गरी सेवा संचालनमा ल्याएको उनको भनाई छ । 
यसका साथै टेलिफोनको विल भुक्तानी, मोवाईल रिचार्जको सेवा पनि सहकारीले दिने जनाईएको छ । महसुल भुक्तानीका लागि २० रुपैँया सेवा शुल्क लिने सहकारीले जनाएको छ । करिब २२ करोड रुपैँया कारोबार गरिरहेको सहकारीमा १ हजार ५ सय शेयर सदस्य छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपति पौडेलद्वारा मन्त्रीपरिषदको नयाँ कार्यविभाजन
cabinet-baithak-2-768x375-1778763695.jpg

३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...

रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

सुनको मूल्य बढ्यो
gold1616689900-1778742896.jpg

३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य  बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला
yatayat-1778686656-1778719654.png

३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...

श्रम संस्कृतिमा सुदन समूहबाट तीन पदाधिकारी
shram_sanskriti_party-177-1778719481.png

३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

मध्यम वर्षाको सम्भावना
water-1778719104.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...

काठमाडौँमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1778683697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...

संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg