Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

सुनगाभाको अभिभावक भेला सम्पन्न

IMG-20260222-WA0005-1771762429.jpg

१० फागुन हेटौंडा  । हेटौंडा- ६ चौ घडामा रहेको सुनगाभा शिक्षा  निकेतन इङलिस  स्कूलको २६ औ अभिभावक  भेला शनिवार सम्पन्न  भएको  छ ।
हेटौंडा उपमहानगरपालिका  ६ का डा अध्यक्ष  विष्णुबहादुर  दाहालको प्रमुख आतिथ्यता एवम विद्यालय ब्यवस्थापन  समितिका अध्यक्ष  रामहरि न्यौपानेको सभाध्यक्षतामा अभिभावक  भेला भएको  हो ।
भेलामा विभिन्न  विधामा उत्कृष्ट  विधार्थीहरुलाई  नगद पुरस्कार  सहित पुरस्कृत  गरिएको  थियो । अभिभावक  भेलामा विधार्थीहरुले नाटक, कमिक्स र नृत्य  प्रर्दशन गरेका थिए ।
अभिभावक  भेलामा हेटौंडा उपमहानगरपालिका  ६ का वडा  सदस्य मुना विक, विजय पौडेल, शिक्षाविद बद्री बहादुर पाठक विधालयका पूर्व अध्यक्ष बासुदेव अधिकारी, प्रवन्ध सञ्चालक रामहरि चौलागाई, रानी सामुदायिक  वनका अध्यक्ष  केशव धिताल, विधालय सञ्चालक समिति, अभिभावक, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।
विद्यलयमा करिव ८ सय विधार्थीहरु अध्ययरत रहेको प्रिन्सिपल अरुण पराजुलीले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg