१ असोज, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरमा शनिबार ७ जना जिल्ला सदस्य मनोनित भएका छन् । नेपाली काँग्रेसको विधान अनुसार जिल्ला सभापति इन्द्रबहादुर बानियाँले ७ जना जिल्ला सदस्य मनोनित गरेका हुन् ।
मनोनित जिल्ला सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ बाट शेरबहादुर लामा र गोपि अधिकारी, क्षेत्र नम्बर २ बाट सूर्यबहादुर रुम्बा र कृष्णभक्त श्रेष्ठ, क्षेत्र नम्बर ३ बाट इन्दिरा न्यौपाने र क्षेत्र नम्बर ४ बाट राजकुमार मल्ल र बलराम प्रजा (चेपाङ) रहेका छन् । क्षेत्र नम्बर ३ बाट सुनिल दाहाल यसअघि नै जिल्ला सदस्य मनोनित भईसकेका छन् ।
त्यसैगरी, जिल्ला कार्यसमितिको सल्लाहकारमा दामोदर सुवेदी, अशोक शाक्य, उमा दाहाल, जयराम लामिछाने, र प्रभातकुमार दाहाललाई मनोनित गरिएको सभापति बानियाँले जानकारी दिए । विधान अनुसार जिल्ला सभापतिले प्रत्येक निर्वाचन क्षेत्रबाट २ जनाका दरले ८ जना जिल्ला सदस्य मनोनित गर्न सक्ने काँग्रेसको विधानमा प्रावधान छ ।
त्यसैगरी, जिल्ला सभापति चयन गर्न सक्ने १० जना आमन्त्रित जिल्ला सदस्य भने चयन गर्न बाँकी रहेको छ । यसलाई समेत छिट्टै पूर्णता दिईने सभापति बानियाँले बताए । छनौट हुन बाँकी रहेको ३ पदाधिकारी आइतबार चयन गरिने भएको छ । जिल्ला कार्यसमिति बैठकले उपसभापति, सचिव र सहसचिवको जिम्मेवारी तोक्ने जनाईएको छ ।
२०७२ माघ २५ गते जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिमा प्रत्येक निर्वाचन क्षेत्रबाट ६/६ जना गरी २४ जना जिल्ला सदस्य, सभापति, सचिव र कोषाध्यक्ष गरी २७ जना अधिवेशनबाट निर्वाचत भएका थिए ।
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२५ बैशाख, हेटौंडा । हुम्लामा काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर सर्केगाड...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...


-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




