Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आरम्भ कलेजद्वारा विद्यार्थी उत्कृष्टता समिट सम्पन्न

IMG-20260809-WA0003-1786280494.jpg

२४ साउन, हेटौंडा । चितवनको भरतपुरस्थित आरम्भ कलेजले विद्यार्थीहरूमा नेतृत्व क्षमता, व्यक्तित्व निखार र व्यावसायिक सीप बढाउने उद्देश्यले 'आरम्भ स्टुडेन्ट्स एक्सलेन्स समिट' आयोजना गरेको छ ।
शनिबार सम्पन्न यस कार्यक्रममा वित्तीय साक्षरता, योजना तथा व्यवस्थापन, उद्यमशीलता मनोविज्ञान, स्टार्टअप सञ्चालन, रणनीतिक व्यवस्थापन, आत्मविश्वास वृद्धि र सार्वजनिक भाषणकलासम्बन्धी तालिम विद्यार्थीहरूलाई प्रदान गरिएको थियो ।
कलेजका प्रिन्सिपल सुरज शिवाकोटीका अनुसार, कार्यक्रम मार्फत विद्यार्थीहरूले विषय विज्ञहरूसँग सिधै अन्तरक्रिया गर्दै नेतृत्व, नवप्रवर्तन र व्यावसायिक विकासका बारेमा व्यावहारिक ज्ञान र अनुभव आर्जन गरे ।
कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) चितवन च्याप्टरकी उपाध्यक्ष सन्ध्या कँडेल, एफसीए निसान पौडेल र चितवनका पहिलो आवाज मनोज पन्तले स्रोतव्यक्तिको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व भावना, आत्मविश्वास र नवीन सोचको विकास हुने विश्वास प्रिन्सिपल शिवाकोटीले व्यक्त गरे । कार्यक्रमको अन्त्यमा सहभागी सबै विद्यार्थीलाई सहभागिता प्रमाणपत्र वितरण गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार