Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

नयाँ शक्तिबाट प्रशासनमा ज्ञापनपत्र

२ असोज, हेटौँडा । नयाँ शक्ति नेपाल मकवानपुरले आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । पार्टीले भुकम्प सम्बन्धी पुर्ननिर्माण, शान्ति प्रक्रिया, मधेश मुद्धा लगायतका विषय समेटेर प्रशासनमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको हो । 
ज्ञापनपत्रमा तीन तहको निर्वाचन गर्नतर्फ ध्यान केन्द्रित गर्न, संविधान संशोधन गरी पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था गर्न, संविधानले प्रत्याभुत गरेको रोजगारी, श्रम, खाद्यसम्बन्धी हक लगायतका हक कार्यान्वयनका लागि पहल, विकास निर्माण, कालोबजारी नियन्त्रण लगायतका विषय उल्लेख गरिएको छ ।
टोलीले सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई आफ्नो मागसहितको ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउन केन्द्रिय परिषद सदस्य सविना अर्याल, जिल्ला संयोजक प्रल्हाद लामिछाने लगायतका नेता कार्यकर्ता प्रशासनमा पुगेका थिए । नयाँ शक्तिले यसअघि पनि भुकम्प अनुदान सम्झौतालाई व्यवहारिक बनाउन माग गर्दै प्रशासनमा ज्ञापनपत्र बुझाएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg