Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

रानी वनकाे काम उदाहरणीय: मेयर लामा

IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय रहेकाे बताएकी छिन् ।
हेटाैडा-६ चाैघडामा रहेकाे रानी सामुदायिक  वनकाे आईतवार भएको  ३० औं वार्षिक साधारणसभामा मेयर लामाले समूहले वनकाे संरक्षणकाे साथै लाेपाेन्मुख सालककाे संरक्षण गरि प्रशंसनीय काम गरेकाे बताईन् ।
उनले समूहले संस्थागत विकास, महिलाकाे आर्थिक  स्थितिमा सुधार लगायत वनडढेलाे नियन्त्रण, सामाजिक कामका साथै पर्यापर्यटनकाे काम गरि अन्य सामुदायिक वनलाई समेत प्रेरणाा दिएकाे बताइन् । साधारण सभामा ज्येष्ठ सदस्य गाेपाल राई र साेमकुमारी दुलाल, डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत राकेश प्रसाद चन्द्रबंशी, सव डिभिजन वन कार्यालय हेटाैंडाका  प्रमुख बच्चुराम सुवेदी, अनिरुद्र खबर डटकमका  सम्वाददाता अनिल पराजुलीलाई सम्मानित  गरिएकाे थियाे ।
यसैगरी २०८२ सालकाे एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने सामुदायिक विद्यालयतर्फ सज्जित लामिछाने र प्रनिशा मानन्धर, संस्थागत विद्यालयतर्फ अनुसुया दाहाल र आयुष राईलाई पुरस्कृत गरिएको  थियाे । भेलामा सालक उद्वारकर्ताहरुलाई समेत पुरस्कृत गरिएको थियाे ।
समूहका अध्यक्ष  केशव धितालकाे अध्यक्षतामा भएको  साधारणसभामा मकवानपुरगढी-३ का वडा अध्यक्ष भागवत घिमिरे, ४ का वडा अध्यक्ष  अर्जुनप्रसाद तिमल्सिना, ३ नं वडा सदस्य विदुर हुमागाई, सव डिभिजन  वन कार्यालय हेटाैंडाका प्रमुख बच्चुराम सुवेदी, सामुदायिक  वन उपभोक्ता  महासंघका केन्द्रीय सदस्य रामहरि चाैलागाई, बागमती प्रदेश काेषाध्यक्ष नानीमाया रुम्बा, मकवानपुर अध्यक्ष  साधुराम चाैलागाई, जनकल्याण साकाेस अध्यक्ष  हिमाल पाैडेल, जागरण साकाेस अध्यक्ष शत्रुघन दुलाल, सिर्जनशिल समाज साकाेस अध्यक्ष कृष्ण बिडारी, चुच्चेखाेला सामुदायिक वनका उपाध्यक्ष  उमेश अधिकारी, अशाेक सामुदायिक वनकी सचिव सितु श्रेष्ठ लगायतकाे सहभागिता थियाे ।
समूहमा ८ सय ३७ घरधुरी आवद्व रहेकाे कार्यालय  सचिव भीमसेन पाैडेलले बताए  । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार