२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँसहित ९२ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारहरूको प्रथम नामावली अनुसार केन्द्रीय सदस्य (खुला) तर्फ ४५ जना निर्वाचित हुने व्यवस्था रहेकोमा ९२ जनाको उम्मेदवारी दर्ता भएको हो ।
केन्द्रीय सदस्य (खुला) तर्फ उम्मेदवारी दिनेमा इन्द्रबहादुर बानियाँसहित अनिल कृष्ण प्रसाई, ई. अमृत जवाली, अर्जुन प्रसाद जोशी, अष्ट कुमार कवे, ईच्छुक राम राना, उज्वल प्रसाद बराल, उत्तम जोशी, ई. ऋषि कोइराला, ऋषि प्रसाद शर्मा, कविता तिवारी (गैह्रे), कवि र राणा, किरण किशोर घिमिरे, किरण के.सी., किशोर दत्त बराल, कुमार लुइटेल, डा. कृष्ण प्रसाद पौडेल, कृष्ण रिजाल, केशव थापा, केशव बहादुर चन्द, केशव राज शर्मा आचार्य छन् ।
त्यस्तै, खडकबहादुर बुढा, खेमराज ओली, खेलराज पाण्डेय, गणेश लामा, गोरख बहादुर बिष्ट (आनन्द), प्रा.डा. गोविन्दराज पोखरेल, गोविन्द बहादुर शाह (शम्भु), चिरञ्जीवी थापा, चिरिबाबु महर्जन, छत्र बहादुर गिरी, जगत प्रसाद जोशी, जन्मजय तिमिल्सिना, जितनारायण श्रेष्ठ, डा. जितेन्द्र उपाध्याय, टेकराज पौडेल, तिलक बहादुर रानाभाट, तुलसि नारायण श्रेष्ठ, दिनेश सुनार, ई. दिपक बाबु कँडेल, दिपक भट्टराई, दिलमान सिंह चन्द, दिलिप कुमार ढुंगाना, दोर्ण कुमार कुँवर, धर्मराज गौतम, नरेन्द्र कुमार केरुङ, नवराज त्रिपाठी, निलकण्ठ रिजाल, निश्चल राईले पनि उम्मेदवारी दिएका छन् ।
पुष्प राज भट्ट, पुष्पबहादुर शाह, प्रकाश सिंह कार्की, प्रदिप कुमार सुनुवार, प्रभात मणी ओझा (प्रविण), प्रमोदहरि गुरागाई, प्रविन थापा, प्रविण कुमार सिंह, बलदेव तिमिल्सिना, बीर मणी ढकाल, भरत कुमार शाह, भीम प्रसाद ढुंगाना, भिम सिह गुरुङ (भिम दाई), मदन कृष्ण श्रेष्ठ, मथुरा प्रसाद घिमिरे, महेन्द्र कुमार श्रेष्ठ, महेश खरेल, मिन कृष्ण महर्जन, डा. मुकेशराज काफ्ले, डा. मुक्तिराम श्रेष्ठ, मुरारी प्रसाद आचार्य, ई. मोहन आचार्य, युवराज पाण्डेय, रमेश रामाझी, रवि सिंह, राजिव कोइराला, राजेन्द्र खत्री के.सी., राधाकृष्ण भण्डारी (राधे) पनि उम्मेदवार बनेका छन् ।
यस्तै, लक्ष्मी नारायण शाह, लेखनाथ पोखरेल, विद्ववान गुरुङ, विष्णु कुमार कार्की, डा. शोभाकर पराजुली, श्याम कुमार घिमिरे, सकल देव सतिहार, सचित शर्मा, सन्तोष सुब्बा, सन्दिप राना, सुधान्सु कोइराला, डा. सुरज राज काफ्ले, सुरेश सुवेदी, हरि प्रसाद आचार्य र हिमाल दत्त श्रेष्ठले पनि उम्मेदवार दिएका छन् ।
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)















