३ असोज, हेटौँडा । नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटाले माघ ७ गतेपछि ठूलो संवैधानिक संगठन आईपर्ने बताएका छन् ।
नेपाल प्रेस सोसाईटीको प्रथम जिल्ला भेलामा बोल्दै नेता देवकोटाले राजनैतिक दलहरु संविधान कार्यान्वयन भन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भएकाले २०७४ माघ ७ गतेपछि संवैधानिक संकट आउने बताए । मधेशी, आदिवासी, मुस्लिम, अल्पसंख्यक लगायतका मुद्धा समेट्न संविधान संशोधन आवश्यक रहेको बताउँदै यस्तो हुन नसके संवैधानिक संकट आउने उनको दावि छ ।
संविधान संकटसँगै राजनैतिक अधिकार धरापमा पर्ने भएकाले यसतर्फ सचेत हुन राजनैतिक दललाई उनको आग्रह थियो । सत्ता फेरबदलको मुद्धा जनताको हितमा हुनुपर्नेमा पार्टीगत स्वार्थ केन्द्रित भईरहेको प्रति उनको आपत्ति छ ।
कार्यक्रममा नयाँ शक्ति नेपालका केन्द्रिय कार्यकारी परिषद सदस्य सविना अर्याल, प्रेस सोसाइटी ३ नम्बर प्रदेश संयोजक योगेन्द्रप्रताप शाही, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य प्रताप विष्ट, प्रेस युनियन केन्द्रिय सदस्य राममणी दाहाल, प्रेस चौतारीका केन्द्रिय सदस्य राजन दाहाल, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सचिवालय सदस्य तिलक अधिकारी, पत्रकार लगायतले मन्तव्य व्यक्त गरेका छन् ।
त्यसैगरी, महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष नानीमैया विष्ट, रिपोटर्स क्लव मकवानपुरका अध्यक्ष सविन न्यौपाने, मिडिया नेपालका मकवानपुर अध्यक्ष जिवराज बख्रेल, गोविन्द न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका छन् । कार्यक्रम सोसाईटीका केन्द्रिय सदस्य मनोज ढोडारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२५ बैशाख, हेटौंडा । हुम्लामा काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर सर्केगाड...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...


-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




