Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

इलाका वन कार्यालयमा अन्तरक्रिया

६ असोज, हेटौँडा । हेटौँडा इलाका वन कार्यालय रातोमाटेमा विहिबार सामुदायिक वन सम्बन्धी अन्तरक्रिया भएको छ । अन्तरक्रिया कार्यक्रममा हेटौँडा इलाका वन कार्यालय अन्तरगतका १५ वटा सामुदायिक वनका अध्यक्ष एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रममा कार्यालयका सहायक वन अधिकृत अरुणकुमार तिवारी र फरेष्टर यदुकुमार घिमिरेले सहजिकरण गरेका थिए । कार्यक्रममा सामुदायिक वनमा गरिने लेखा परिक्षण, संस्थागत प्रतिवेदन तयार, साधारण सभा संचालन, वन विकास, बैज्ञानिक वन व्यवस्थापन, वन पैदावार संकलन सहमति, गिटि बालुवा संकलन, हाईटेन्सन लाईन विस्तार लगायतका बारेमा छलफल भएको थियो ।  

कार्यक्रममा नवलपुर सरस्वती सामुदायिक वनका अध्यक्ष माधव सुवेदी, हेटौँडा रेन्जपोष्ट स्तरीय सामुदायिक वन अनुगमन समितिका संयोजक लक्ष्मण भण्डारी, महिला सिर्जना सामुदायिक वनका अध्यक्ष चित्रकुमारी गुरुङ, सुन्दर सामुदायिक वनका अध्यक्ष केदारप्रसाद वर्तौला लगायतले वनका विभिन्न समस्याहरुको बारेमा धारणा राखेका थिए । कार्यक्रममा दशैं, तिहार र छठको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg