८ असोज, हेटौँडा । हेटौँडा–४मा रहेको स्वाभिमान नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । ज्येष्ठ सदस्य साधुराम चौलागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा अध्यक्ष भोजमान श्रेष्ठबाट संस्थागत प्रतिवेदन, कोषाध्यक्ष पूर्णभद्र चौलागाईबाट लेखापरिक्षण प्रतिवेदन, लेखा समिति सदस्य राजेन्द्रमान पोखरेलबाट लेखासमिति प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलाले अध्यक्ष भोजमान श्रेष्ठ संयोजक रहेको भवन निर्माण समिति र भीमसेन पौडेल संयोजक, राजेन्द्रप्रसाद चौगालाई र शर्मिला जोशी सदस्य रहेको समिति गठन गरेको छ ।
भेलामा उत्कृष्ट बचतकर्ता हरिकुमार लामिछाने, उत्कृष्ट ऋणी रामेश्वर अर्याल र २०७२ सालको प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याउने रत्नप्रसाद न्यौपाने र सदिक्षा बस्नेतलाई सम्मान गरिएको थियो । भेलामा संस्थापक अध्यक्ष विष्णुगोपाल महर्जन, लेखा समिति संयोजक मणीप्रसाद सुवेदी र सचिव जगनाथ सापकोटा मन्तव्य व्यक्त गरेका थिए । संस्थाले गत बर्ष हेटौँडा–२ मा खरिद गरेको जग्गामा यसबर्ष भवन निर्माण गर्ने भएको छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

















