फोटो एजेन्सी
२ असार,हेटौडा । रुसमा जारी विश्वकप फुटबलको गए राती पोर्चुगल र स्पेन बिच सम्पन्न खेलमा क्रिष्टियानो रोनाल्डोको ह्याट्रीक गोल मदतले स्पेन विरुद्ध पोर्चुगलले ३-३को बराबरी गर्दै अक बाडेका छन।
खेलको तेस्रो मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए। २४औं मिनेटमा स्पेनका डिएगो कोष्टाले गोल गर्दै खेल १-१को बराबरीमा पुर्याएका थिए।
त्यसैगरि रोनाल्डोले ४४औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमा २-१को अग्रता दिलाएका थिए। ५५औं मिनेटमा डिएगो कोष्टाले दोस्रो गोल गर्दै खेलको स्थिती २-२ बनाएका थिए। त्यस्को तीन मिनेट पछि स्पेनका नाचोले दर्शनीय गोल गर्दै स्पेनलाई ३-२ गोलको अग्रता दिलाएका थिए।
दोस्रो हाफमा स्पेनले आक्रमक खेलको प्रदर्शन गर्दै गरेको र पोर्चुगललाई खासै कुनै मौका दिएको थिएन। खेलको ८८औं मिनेटमा रोनाल्डोले फ्री-कीक मार्फत गोल गर्दै पोर्चुगललाई ३-३को स्थितीमा पुर्याएका थिए।
त्यसैगरी हिजै भएको उरुग्वे र इजिप्ट बिचको खेलमा उरुग्वे विजयी भएको छ । उरुग्वेले खेलको अन्तिम समयमा गरेको१ गोलको मद्दतले विजयी भएको हो ।
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















