Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

स्विट्जरल्याण्डलाई हराउँदै स्विडेन विश्वकपको क्वार्टरफाइनलमा

Sw-1530668449.jpg

२० असार, हेटौँडा । स्विट्जरल्याण्डलाई १–० ले स्तब्ध पार्दै स्विडेन विश्वकपको क्वार्टरफाइनालमा पुगेको छ । 
मंगलबार राति भएको प्रि–क्वार्टरमा स्टिजरल्याण्डलाई हराउँदै २४ बर्षपछि पहिलो पटक स्विडेन विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । स्विडेनले स्विटजरल्याण्डको ९ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लगाएको छ । 
२४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने क्रममा स्विडेनले रुसको सेन्ट पिटर्सबर्ग रंगशालामा इमिल फोर्सबर्गकोे गोलमाखस्विट्जरल्याण्डलाई १–० गोलले हराउँन सकेको हो । खेलको ६६औं मिनेटमा ओला टोइभोनेनको पासमा फोर्सबर्गले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार गोल हुन पुगेको थियो ।
अधिकांश समय स्विट्जरल्याण्डले खेल नियन्त्रणमा लिएपनि गोल गर्न नसक्दा ६४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने स्विट्जरल्याण्डको सपना चकनाचुर भएको छ । 
फिफा वरीयातामा छैटौँ स्थानमा रहेको स्विट्जरल्याण्ड २४औँ स्थानमा रहेको स्विडेनसँग पराजित भएको हो । अब स्विडेनले क्वार्टरफाइनलमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।  (एजेन्सी)
 

swidev-1530668449.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार