१२ असोज, हेटौँडा । संवैधानिक निकाय राष्ट्रिय सूचना आयोगले दिएको आदेश नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय हेटौँडाले वेवास्ता गरेको छ । आयोगले सूचना दिनु भनि आदेश गरेपनि पत्रकार हरि हुमागाँईलाई सूचना नदिएर प्राधिकरणले आदेशको वेवास्ता गरेको हो ।
सूचना आयोगले पत्र दर्ता गरेको सातदिनभित्र सूचना दिन प्राधिकरणले आदेश दिएपनि आठौं दिनसम्म पनि प्राधिकरण क्षेत्रिय कार्यालय हेटौडाका प्रमुख ईन्जिनियर पद्माकान्त झा र सूचना अधिकारीले सूचना उपलब्ध नगराएको पत्रकार हुमागाईले प्रष्ट खबरलाई जानकारी दिए । आमभन्ज्याङ–३ निवासी हुमागाईले मागेको सूचना दिनु भनेर राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, आयूक्तहरु किरण कुमार पोख्रेल र एशोदादेबी तिम्सिनाले आदेश दिएका थिए ।
आयोगले दिएको आदेश असोज ४ गते क्षेत्रिय कार्यालय हेटौडामा ५३३ नम्बरमा दर्ता भएपनि सूचना नदिएका झाले आयोगलाई नै सूचना दिएको भन्दै पन्छिएका छन् । तर आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले भने आफुहरुलाई प्राधिकरणले सूचना नदिएको र सूचना माग गर्ने व्यक्तिलाई नै उपलव्ध गराउनुपर्ने बताए । हुमागाईले आव ०७२÷०७३ मा क्षेत्रीय कार्यालय अन्तरगतका जिल्लाको फिडरै पिच्छे बितरण भएको विद्युत युनिट, खपत गरेको युनिट र चुहावट युनिट बारे जानकारी मागेका थिए ।
मौखिक सूचना माग्दा नदिएपछि उनले लिखित निवेदन दर्ता गराएका थिए । आयोगको आदेशको वेवास्ता भएको भन्दै हुमागाईले बुधबार आयोगमा प्राधिकरण क्षेत्रीय कार्यालयका प्रमुख झा र सूचना अधिकारीलाई कारवाही, सूचना नदिंदा भोग्नुपरेको कठिनाईको क्षतिपूर्ति र जरिवान गराउन निवेदन दर्ता गराईएको छ ।
आयोगले कारवाहीका लागि पत्र लेखेपनि मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई आयोगबाट पत्र लेखेर समेत सूचना उपलब्ध गराईने सूचना आयोगका उपसचिब बाबुराजा श्रेष्ठले बताए ।
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...
५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२५ बैशाख, हेटौंडा । हुम्लामा काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर सर्केगाड...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...

-1779325788.jpg)
-1779325219.jpg)









-1778287066.jpg)




