Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

यसकारण ‘व्ल्याक’ हेर्नै पर्ने निर्माण टिमको दावि

Black-1533724358.jpg

२३ साउन, हेटौँडा । नेपाली चलचित्र ‘व्ल्याक’ को टोली चलचित्र प्रवद्र्धनका लागि हेटौँडा आईपुगेको छ । देश दौडाहमा रहेको टोली बुधबार हेटौँडा आईपुगेको हो ।

हेटौँडामा पत्रकार सम्मेलन गर्दै व्ल्याक टोलीले चलचित्र उत्कृष्ट बनेको दावि गरेको छ । लवस्टोरीमा आधारित चलचित्र भएपनि यसलाई भिन्न ढंगबाट प्रस्तुत गरेको भन्दै चलचित्रका निर्देशक प्रदिप श्रेष्ठले चलचित्र डार्क लभस्टोरीको संज्ञा दिए । चलचित्रमा प्रेमभित्रका समस्या र बेदनालाई प्रस्तुत गरेको उनले बताए । चलचित्रका नायक आकाश श्रेष्ठले व्ल्याकको अभिनयलाई दर्शकले मन पराउनलेमा आफु विश्वस्त रहेको बताए । उनले नायिका आँचलसंग स्क्रिन शेयर गर्न पाउनु खुशीको विषय भएको समेत बताए । नायिका आँचल शर्माले चलचित्रले हलसम्म पुगेका दर्शक निरास नपार्ने दावि गरिन् ।

चलचित्र उपत्यकासंगै उपत्यका बाहिरका ४० वटा हलमा आगामी भदौं १ गते देखी प्रर्दशनमा आउने निर्माण पक्षले जनाएको छ । २ करोड रुपैँयाको लागतमा निर्माण भएको दावि गरेको छ । ब्ल्याक टिमले हेटौँडाको ओम्याक्स सिनेमा हलमा भएको आगलागीको घटनाप्रति दुःख समेत व्यक्त गरेको छ ।

यसैबिच, चलचित्र पत्रकार संघ मकवानपुर शाखाले आगलागीको घटनाप्रति दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष मणीराज गौतमद्वारा जारि विज्ञप्तिमा सम्बन्धित पक्षलामा पर्न गएको क्षतिप्रति दुःख व्यक्त गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
झापामा उपसभामुख सम्मेलन
file_00000000adcc720baa63-1783560174.png

२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...

मन्त्री यादव र इजरायली राजदूतबीच भेटवार्ता
Ramjee-yadav-1783559413.jpg

२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...

आज र भोलि राहदानी सेवा बन्द हुने
Passport-800x500-1783559257.jpg

२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1783558380.jpg

२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Bishnu-Poudel_-468_edit_2-1783557944.jpg

२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...

देशभर अधिकांश बादल लाग्ने
Screenshot_20250526_06180-1783557540.jpg

२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...

कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

थप समाचार