२४ साउन, हेटौँडा । नेपाली चलचित्र मिस्टर भर्जिन टोली हेटौडा आइपुगेको छ। चलचित्रको प्रचारको क्रममा टोली हेटौडा आईपुगेको हो।
हेटौँडा आईपुगेको टोलीले चलचित्र यौन मनोविज्ञानमा आधारित हास्य चलचित्र भएको जनाएको छ । हेटौंडामा पत्रकार भेटघाटको आयोजना गरी चलचित्रको बारेमा जानकारी दिएको हो ।
चलचित्रका कलाकार कमलमणी नेपालले यस चलचित्रले यौन मनोविज्ञानलाई उजागर गरेको र चलचित्रमा कमेडी पनि हेर्न पाईने बताए ।
त्यसैगरी पत्रकार भेटघाटमा बोल्दै चलचित्रकी नायिका मनिषा पोखरेलले यस चलचित्रले नयाँ कथा समेटेको भन्दै सवैलाई हल सम्म पूगेर फिल्म हेर्न अनुरोध गरिन।
त्यसैगरी चलचित्रकै कलाकार गौरब पाहाडीले चलचित्रले यौनका कूरा उठान गरे पनि अश्लील र छाडा कुरा नभएको बताउदै चलचित्रमा युवा पुस्तामा हुने यौन मनोविज्ञानलाई उजागर गरिएको कुरा प्रष्ट पारेका थिए ।
पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका निर्माता प्रजापति सिवाकोटी, कालाकार गौरब पाहाडी लगाएतको उपस्थिती रहेको थियो ।
चलचित्र आगामी भदौ १ गतेबाट देश भरिका सिनेमा हलहरुका एकै साथ रिलिज हुने निमार्ण पक्षले जनाएको छ ।
२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...
२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...
२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...
२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...
२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...
२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१९ असार, हेटौंडा । काठमाडौंमा प्रहरीले स्रोत खुल्न नसकेको ३१ लाख ४१ हजार ६२० रुपैयाँ नगदसहित एक व्यक्तिलाई...












-1782436668.jpg)





