१५ असोज, हेटौँडा । हेटौँडा–२२ मा रहेको किसान दुग्ध उत्पादक सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष बद्रीप्रसाद भण्डारीले संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक निर्मल देवकोटाले आर्थिक प्रतिवेदन, व्यवस्थापक देवराज अधिकारीले लेखा परीक्षण प्रतिवेदन, ऋण उपसमिति संयोजक उत्सवप्रसाद भट्टराईले ऋण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा सबैभन्दा बढि दूध विक्रि गर्ने तारानाथ रिजाल, पूर्णप्रसाद पौडेल, गुणस्तरीय दूध विक्रि गर्ने रोमप्रसाद ढकाल, उद्धव सत्याल, असल कारोबारी रेशमबहादुर नगरकोटी र एसएलसीमा उत्कृष्ट अंक ल्याउने प्रशान्त पौडेल र निरुता चापागाईलाई सम्मान गरिएको थियो । भेलामा कृष्णप्रसाद सापकोटा, कृष्णप्रसाद घिमिरे, कुबेरप्रसाद खतिवडा, शरद रिजाल, ध्रुवप्रसाद धिताल, चन्द्रप्रसाद देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाले आव २०७२/०७३ मा ३ करोड ९४ लाख रुपैँयाको कारोबार गरेको थियो भने चालु आव ०७३/०७४ मा ५ करोड २३ लाख रुपैँयाको कारोबार गर्ने लक्ष्य राखेको छ । संस्थाले पशु संरक्षण विमा अन्तरगत दिवस रसाईली र सुर्दशन पौडेललाई पशुधन विमा बापतको रकम प्रदान गरेको थियो ।
३० बैशाख, हेटौंडा। मकवानपुरको कैलाशमा चट्याङ लागेर एक घरमा क्षती पुगेको छ भने चैपाया मरेका छन्। आइतबार दिउँसो...
३० बैशाख, भरतपुर। चितवनको भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान भरतपुर महानगरपालिका-२० दद्रेनी...
३० बैशाख, काठमाडौं । कोलकत्ता नाइट राइडर्स भारतमा जारी इंडियन प्रिमियर लिगको प्लेअफमा पुगेको छ । गएराति भएको...
३० बैशाख, कञ्चनपुर । गायक तथा नेपाल आइडल सिजन-२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले इलाका...
३० बैशाख, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज बस्दैछ । स्थायी कमिटी बैठक...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
२९ बैशाख, हेटौँडा । सामुदायिक विद्यालयको गुणस्तर सुधार पहिलो प्राथमिकता रहेको हेटौँडा ४ नं. वडाध्यक्ष नवीन...
२९ बैशाख, हेटौंडा । हेटौंडा-१८ फुर्केचौरस्थित गोरक्षनाथ महादेव मन्दिर उद्घाटन गरिएको छ । महादेव मन्दिर निर्माण...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...
१८ बैशाख, काठमाडौं । नेपाल प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई जनालाई पक्राउ गरेको छ ।...
१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...
२८ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...