Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

खबरब्रेकलाई कम्प्युटर सहयोग

KhabarBreak-1475381800.jpg

१६ असोज, हेटौँडा । हेटौँडाबाट संचालन भईरहेको खबरब्रेक डटकम अनलाईन पत्रिकालाई एक थान कम्प्युटर सहयोग प्राप्त भएको छ । मकवानपुर क्षेत्र नम्बर २ का सांसद सुवासचन्द्र ठकुरीले अनलाईनलाई कम्प्युटर सहयोग गरेका हुन् ।

आइतबार भएको शुभकामना अदानप्रदान कार्यक्रममा ठकुरीले खबरब्रेक डटकममा सम्पादक धर्मेन्द्र दाहाललाई सहयोग हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै सांसद ठकुरीले मकवानपुर क्षेत्र नम्बर २ का विभिन्न संस्थामा यस्तो सहयोग गर्दै आएको भन्दै सहयोगलाई निरन्तरता दिने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य प्रताप विष्ट, नेकपा माले मकवानपुरका सचिव भीमसेन महत, मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारी, प्रेस चौतारीका केन्द्रिय सदस्य राजन दाहाल, जिल्ला अध्यक्ष प्रकाश दाहाल, युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल, मिडिया सोसाईटीका जिल्ला संयोजक मनोज ढोडारीले मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी, प्रेस सेन्टरका जिल्ला अध्यक्ष नानीमैया विष्ट, स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष सुरेश श्रेष्ठ, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष पार्वती राना, अनेरास्ववियु मकवानपुरका अध्यक्ष सन्तोष पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार