Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौँडा जेसीजबाट 'साइकल जात्रा' सम्पन्न

Cycling1-1537016979.jpg

३० भदौ, हेटौँडा । हेटौंडा जेसीजको को आयोजनामा साइकल जात्रा–२०७५ शनिबार सम्पन्न भएको छ । मकवानपुर र काठमाण्डौका करीब १ सय ५० साईकल यात्रीहरुको सहभागितामा साईकल जात्रा भएको हो । 

भूटनदेवी मन्दिरबाट कर्रा, पदमपोखरी, चुरियामाई, हटिया, कमाने हुँदै जेसीज सचिवालयमा आईपुगेर जात्रा सम्पन्न भएको थियो । सहभागीले करिब ४ घन्टा लगाएर ३५ किलोमिटरको यात्रा तय गरेका थिए । मकवानपुर जिल्ला साइक्लिङ संघको सहकार्यमा कार्यक्रम भएको संयोजक हेटौंडा जेसीजका प्रल्हाद चौलागाईले बताए । नेपाल साइक्लिङ संघका केन्द्रीय अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिको प्रमुख आतिथ्यता एवं हेटाँैडा जेसीजका अध्यक्ष रवि नेपालको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो ।

कार्यक्रममा साइक्लिङ संघ मकवानपुर अध्यक्ष संगीत श्रेष्ठ, जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौलागाई, पत्रकार महासंघ मकवानपुर शाखाका सचिव गणेशदर्पण अधिकारी लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

Cycling2-1537016979.jpg
Cycling3-1537016979.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार