Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

मिन बहादुर प्रतिष्ठानको चियापान

१६ असोज, हेटौँडा । तत्कालिन चुरियामाई गाविसका पुर्व उपाध्यक्ष तथा समाजसेवी मिन बहादुर थपलियाको स्मृतिमा गठन भएको मिन बहादुर थपलिया स्मृति प्रतिष्ठानले विजया दशमी, दिपावली र छठका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।

हेटौंडा उपमहानगरपालिका १६ र १७ नम्बर संयुक्त वडा कार्यालयका कार्यालय प्रमुख जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रतिष्ठानकी संरक्षक एवम् थपलियाकी धर्मपत्नी लक्ष्मी थपलिया, छोराहरु गोविन्द थपलिया, कृष्ण थपलिया, जनज्योती उच्च मावीका व्यवस्थापन समितीका अध्यक्ष टिका वानियाँ, विद्यालयका प्रधानाध्यापक भोगेन्द्र लुइटेल, व्यवस्थापन समितकिा पुर्व अध्यक्ष ज्ञान बहादुर लामा, सञ्चारकर्मी बालकृष्ण अधिकारी, नेकपा एमालेका नेता ऋषिराम घिसीङ, मेरीगोल्ड बचत तथा ऋण सहकारी संस्थाकाका अध्यक्ष दिपक खड्का लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रेम प्रसाद गौतमले मिन बहादुर थपलियाको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा प्रतिष्ठानको विधान पारित गरी संस्था दर्ताको प्रकृया अघि बढाउने निर्णय भएको प्रतिष्ठानका सचिब राजमणि शर्मा अधिकारीले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg