१८ असोज, हेटौँडा । वनमन्त्री शंकर भण्डारीले संविधानले तोकेको २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन नगरे देश गम्भिर संकटमा पर्न सक्ने बताएका छन् ।
नेपाली काँग्रेस मकवानपुरले विजयादशमी, नेपाल सम्वत, शुभदिपावली र छठको अवसरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले तीन तहको निर्वाचन हुन नसके अहिले प्राप्त उपलव्धी समेत गुम्ने खतरा रहेको बताए । दलहरुको समन्वयमा प्राप्त राजनैतिक उपलव्धीलाई जोगाउन सबै दल एकजुट हुनुको विकल्प नरहेको उनको भनाई छ ।
मन्त्री भण्डारीले वन क्षेत्रमा देखिएका नीतिगत समस्या समाधान गर्दै विदेशबाट हुने काठ आयातलाई निरुत्साहित गर्ने बताए । विभिन्न बहानामा हुने वन अतिक्रमणको अन्त्यका लागि मन्त्रालयले निर्देशन दिएको उनको भनाई छ । कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सभापति एवं सांसद इन्द्रबहादुर बानियाँ, नेकपा एमालेका केन्द्रिय सदस्य एवं पूर्व सांसद विरोध खतिवडा, पूर्व सभासद प्रल्हाद लामिछाने, प्रेमबहादुर पुलामी, दिलबहादुर घिसिङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न दलका नेता, सरकारी एवं गैरसरकारी कार्यालयका प्रतिनिधि, उद्योगी, व्यवसायी, नेपाली काँग्रेसका नेता कार्यकर्ता, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२५ बैशाख, हेटौंडा । हुम्लामा काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर सर्केगाड...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
-1475556179.jpg)

-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




