१८ असोज, हेटौँडा । रोटर्याक्ट क्लव अफ मकवानपुरले विजयादशमी, शुभदिपावली, नेपाल सम्बत र छठको अवसरमा शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम गरेको छ ।
रोटरी क्लव अफ मकवानपुरका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापतीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रजापतीले रोटर्याक्ट रोटरीको सहयोगी मात्र नभई साथी भएको बताउँदै यसले गर्ने हरेक गतिविधिमा सहयोग गर्ने बताए । ‘पछिल्लो समय रोटर्याक्ट क्लव अफ मकवानपुरले सामाजिक गतिविधीलाई तीव्रता दिंदै गएको छ, यो निकै खुसीको कुरा हो’–उनले भने–‘यसलाई निरन्तरता दिंदै जाने क्रममा रोटरी क्लवसंग थप सहकार्य र समन्वय गर्दै अघि बढ्न अनुरोध गर्न चाहन्छु ।’
रोटर्याक्ट क्लव अफ मकवानपुरका अध्यक्ष गणेशदर्पण अधिकारीले युवाहरुको नेतृत्व विकास गराउँदै सामाजिक कार्यमा लाग्नको निम्ति हौसला प्रदान गर्दै रोटर्याक्ट गतिविधीलाई अघि बढाइने बताए । कार्यक्रममा रोटरी क्लव अफ मकवानपुरका सचिव कविन साङ्गामी, सहसचिव रबि कँडेल शर्मा, रोटर्याक्ट कोर्डिनेटर बिष्णु खनाल, खेलकुद संयोजक शरद कर्माचार्य, सदस्य प्रताप बिष्ट, नेपाल पत्रकार महासंघ मकवानपुर सचिव कृष्ण सारु मगरलगायतको आतिथ्यता रहेको थियो । रोटर्याक्ट क्लवले यसबर्ष रक्तदान, प्राथमिक उपचारसम्बन्धी अभिमुखीकरण कार्यक्रम, विद्यार्थीलाई स्टेशनरी सामान वितरण लगायतका सामाजिक गतिविधिका साथै नेतृत्व विकासका काम गरेको सचिव सुदिप शिवाकोटीले बताए ।
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२५ बैशाख, हेटौंडा । हुम्लामा काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर सर्केगाड...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...

-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




