१९ असोज, हेटौँडा । जिल्ला पशु सेवा कार्यालय मकवानपुरको आयोजनामा हेटौँडा–६ चौघडामा पशुसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । विश्व पशुपंक्षी दिवसको अवसरमा ‘पशुपंक्षीको मौलिक स्वतन्त्रता’ सम्बन्धी अन्तरक्रिया भएको हो ।
रानी सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा कार्यालयका प्रमुख डा. रामप्रकाश प्रधान, डा. सञ्जीवकुमार ठाकुर, पशु विकास अधिकृत रामकृष्ण यादव र पशु स्वास्थ्य प्राविधिक उत्तमलाल दासले सहजिकरण गरेका थिए । कार्यक्रममा पशुपंक्षीको भोकप्यास मोटाउन पाउने, आरामदायी ढंगले जीवन जिउन पाउने, दुःख, दर्द, घाइते र रोग लाग्दा बाच्न पाउने, आफ्नो सामान्य व्यवहार प्रस्तुत गर्न पाउने, डर, त्रास र तनावबाट मुक्त रहन पाउने स्वतन्त्र सम्बन्धमा जानकारी दिईएको थियो ।
कार्यक्रममा बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष साधुराम चौलागाई र वडा नागरिक मञ्चका संयोजक कृष्णप्रसाद सञ्जेलले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा चौघडा, चुच्चेखोला, शान्तिटोल, दिव्यनगर क्षेत्रका पशुपालक कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२५ बैशाख, हेटौंडा । हुम्लामा काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर सर्केगाड...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...


-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




