Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

सांसद बानियाँद्वारा खानेपानी उद्घाटन

Khanepani-1475739451.jpg

२० असोज, हेटौँडा । मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवं नेपाली काँग्रेसका जिल्ला सभापति इन्द्रबहादुर बानियाँले विहिबार खानेपानी योजनाको उद्घाटन गरेका छन् । हेटौँडा–२० मा रहेको गैरीगाउँमा निर्माण सम्पन्न खानेपानी योजनाको सांसद बानियाँ र नेकपा एमालेका केन्द्रिय सल्लाहकार घनप्रसाद गौतमले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा खानेपानी योजनालाई सम्पन्न गर्न सहयोग गर्ने सभासद् बानियाँ, सल्लाहकार गौतम, नेपाली काँग्रेसका जिल्ला सदस्य रामबाबु बानियाँ, राप्रपाका क्षेत्रीय अध्यक्ष सिताराम वर्तौला, स्थानीय हरी न्यौपाने, छत्र केसी, मायादेवी गौतम, कुमार कार्की, भरतराज अधिकारी लगायतलाई सम्मान गरिएको थियो । 
खानेपानी योजनाका लागि सभासद् बानियाँबाट १ लाख १० हजार रुपैँया, जिविस, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, स्थानीयबासीबाट गरी ५ लाख रुपैँया खर्च भएको गैरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हरि गौतमले बताए । योजनाका लागि स्थानीय मायादेवी गौतमले करिव ५ धुर जग्गा उपलव्ध गराएकी छिन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg