२ कार्तिक, हेटौँडा । अष्ट्रेलियासँगको टेष्ट क्रिकेटको श्रृंखला पाकिस्तानले एक शून्यले जितेको छ । दोश्रो टेष्टमा ३ सय ७३ रनको जित हात पार्दै पाकिस्तानले २ टेष्टको श्रृंखला जितेको हो ।
पहिलो टेष्ट बराबरीमा सकिएको थियो । ५ सय ३८ रनको लक्ष्य पाएको अष्ट्रेलिया दोश्रो पारीमा मात्र १ सय ६४ रनमा अल आउट भएको थियो ।
अष्ट्रेलियालाई सस्तैमा रोक्न पाकिस्तानका यासिर साहले पाँच तथा मोहम्मद अब्बास र बिलाल आसिफले दुई दुई विकेट लिए ।
अष्ट्रेलियाका मार्नुसले सबैभन्दा धेरै ४३ रन बनाए भने ट्राभिस हेडले ३६ र आरोन फिन्चले ३१ रन बनाए ।
पहिलो पारीमा १ सय ३७ रनको अग्रता लिएको पाकिस्तानले दोश्रो पारीमा ९ विकेट गुमाएर ४ सय रन बनाउँदै पारी समाप्तिको घोषणा गरेपछि अष्ट्रेलियाले ५ सय ३८ रनको लक्ष पाएको थियो ।
दोश्रो पारीमा पाकिस्तानका बाबर आजमले ९९, सर्फराज अहमदले ८१, फखर जमानले ६६ र अजहर अलीले ६४ रन बनाएका थिए । पाकिस्तान र अष्ट्रेलियाबीच तीन ट्वेण्टी ट्वेण्टी क्रिकेट पनि हुनेछन् ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















