Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलसंग उरुग्वे पराजित 

f4129f6332734ba63920fc7df-1542425035.jpg

१ मङ्सिर, हेटौंडा । लन्डनमा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण अमेरिकी प्रतिद्धन्द्धी उरूग्वेलाई १–० ले पराजित गरेको छ ।
ब्राजिलले विवादास्पद पेनाल्टीबाट गोल गर्दै खेलमा अग्रता बनाएको थियो। खेलको ७५ औं मिनेटमा ब्राजिलका डानिलोलाई उरूग्वेका डियागो लाछाल्टले लडाएको भन्दै रेफ्रीले पेनाल्टीको मौका दिएका थिए।
जसमा नेमयार गोल गर्दै टोलीलाई अग्रता दिलाए। यो सँगै नेयमारले आफ्नो अन्तर्राष्ट्रिय गो संख्या ६० पुर्‍याएका छन्।
त्यसअघि नेयमारले खेलको १०औं मिनेटमा गरेको गोल रेफ्रीले अफसाइड दिएका थिए।
अत्यान्त तनावपूर्ण खेलमा रेफ्रीले दुवै टिमका खेलाडीलाई गरी ८ वटा पहेलो कार्ड देखाएका थिए ।
पछिल्लो पटक विश्वकपको क्वाटरफाइनलमा बेल्जियमसँग पराजित भए यता अपराजित रहेको ब्राजिलले त्यसपछि अमेरिका, साल्भाडोर, साउदी अरब र अर्जेन्टिनालाई हराइसकेको छ।
ब्राजिल यति बेला घरेलु मैदानमा अर्को वर्ष हुने कोपा अमेरिकाको तयारीमा छ। उसले अब क्यामरुनसँग मैत्रिपूर्ण म्याच खेल्नेछ।
यता उरूग्वे विश्वकपको क्वाटरफाइनलमा फ्रान्ससँग पराजित भएयताको खेलेका चार खेलमा एउटामा मात्रै जित हात पारेको छ। उरूग्वेले अर्को साता विश्वकप विजेता फ्रान्स र नेदरल्याण्डसँग मैत्रिपूर्ण म्याच खेल्नेछ। (एजेन्सी)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार