Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

महिला जागृति पुनः सक्रिय

भीमसेन पौडेल
चौघडा, १ असोज । विविध कारणले निष्कृय भएको हेटौँडा–६ चुच्चेखोलास्थित महिला जागृति सेवा समूह अव फेरी सक्रिय हुने भएको छ । महिलाहरुको हकहित र अधिकारको बारेमा जानकारी गराई महिलाहरुलाई सक्रिय बनाउने उद्देश्यका साथ स्थापना भएको यो समूह सहयोगी हातहरुका कारण पुनः सक्रिय हुने भएको हो ।
विगत तीन बर्षदेखि आर्थिक अभावका कारण साधारण सभा र संस्था नविकरण हुन नसकी संस्था निष्कृय बनेको थियो । कर कार्यालय हेटौँडाका पूर्व कर प्रमुख लक्ष्मण श्रेष्ठसहित कर कार्यालयका कर्मचारीको सहयोगमा संस्था नविकरण भएको हो । कर कार्यालयका कर्मचारीबाट ८ हजार ८ सय, स्थानीय शुभद्रा अर्यालबाट १ हजार १ सय र इन्द्र नेपालबाट ५ सय सहयोग संकलन गरी संस्था नविकरण गरेको अध्यक्ष हिरादेवी दाहालले बताईन् ।
अब समूहलाई सक्रियतापूर्वक संचालन गरी महिलाहरुको हकहितमा काम गर्ने उनले बताईन् । आर्थिक अभावका कारण संस्था नविकरण हुन नसकेकोमा दाताहरुको सहयोग जुटेपछि नविकरण गर्न सफल भएको संस्थाको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपति पौडेलद्वारा मन्त्रीपरिषदको नयाँ कार्यविभाजन
cabinet-baithak-2-768x375-1778763695.jpg

३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...

रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

सुनको मूल्य बढ्यो
gold1616689900-1778742896.jpg

३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य  बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला
yatayat-1778686656-1778719654.png

३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...

श्रम संस्कृतिमा सुदन समूहबाट तीन पदाधिकारी
shram_sanskriti_party-177-1778719481.png

३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

मध्यम वर्षाको सम्भावना
water-1778719104.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...

काठमाडौँमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1778683697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...

संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg