१ कार्तिक हेटौँडा । सर्वनामको आयोजनामा हुने ‘हामी कवि र कविता’को ३९ औं शृंखलामा मकवानपुरे कवि अनिता न्यौपाने अाफ्नो कविता वाचन गरेकी छिन् ।
लामो समयदेखि साहित्य सिर्जनामा क्रियाशिल न्यौपानेले सोमबार सर्वनाम र लूनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिरको आयोजनामा भएको ‘हामी कवि र कविता’ कार्यक्रममा आफ्ना कविता वाचन गरेकी हुन् ।
सर्वनाम थिएटर कालिका स्थानमा भएको कार्यक्रममा न्यौपानेले छोरी: एक विश्वविद्यालय, स्वास्नी, डिभोर्स पेपरमा हस्ताक्षर गर्नु अघि, बाटो भरि प्रेम लगायत एक दर्जन कविता वाचन गरेकी थिईन् ।
कार्यक्रममा अर्का कवि जीवन खत्रीले पनि कविता वाचन गरेको सर्वनामका राज साहले जानकारी दिए । सर्वनामले ‘हरेक महिनाको सुरुआत केही राम्रा कविता सुनेर गरौं’ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गर्दै आएको साहले बताए ।
कवि न्यौपाने आचल साहित्य कला पुञ्जको सचिव र मकवानपुरको अग्रणी साहित्यक संस्था साहित्य संगमको कोषाध्यक्ष रहेकी छिन् ।
कार्यक्रममा यसअघि मकवानपुरबाट साहित्यकार निमेष निखिल प्रस्तुत भइसकेका छन् ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









