५ मंसिर, हेटौँडा ।नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघको जिल्ला कार्यसमिति मकवानपुर गठन भएको छ ।
बुधबार हेटौंडामा भएको भेलाबाट सविन भट्टाचार्यको नेतृत्वमा २६ सदस्यीय नेपाल लोकतान्त्रिक खेलकुद संघको कार्य समिति गठन गरिएको हो । बुधबार गठन गरिएको नयाँ कार्य समितिको उपाध्यक्ष युवराज लामा, सचिव प्रदिप कँडेल,सहसचिव आरती धिताल, कोषाध्यक्ष शिवनारायण श्रेष्ठ तथा सदस्यहरुमा नितेश लामा, कमल बराल, कुमार थोकर, बिक्रम लामा, शर्मिला श्रेष्ठ, सञ्जु लामा, सूर्य थोकर, राजकुमार थिङ, छविलाल भोम्जन, दीपक गोपाली, सहदेव लामा, राजु नेपाल, कुबेर लामा, विकास बानियाँ, मानबहादुर वाइबा, सन्तोष लामा, सुनिल खड्की, उमेश लामालगायत रहेका छन् ।
त्यसैगरी भेलाले संघको सल्लाहकारमा ५ जनालाई चयन गरेको छ ।चयन भएका सल्लाहकारहरुमा भीमसेन महत, उपेन्द्र सुबेदी, भेष खड्की, रवि श्रेष्ठ र राजेश बानियाँ रहेका छन। नेपाली काँग्रेस पार्टी मकवानपुर सभापति तथा काग्रेस ३ नम्बर प्रदेश संसदिय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै बानियाले नेपालले पछिल्लो समय खेलक्षेत्रबाट समेत विश्वमा ख्याती कमाइरहेको अवस्था गठन भएको संघले खेलक्षेत्रको विकास लागि योगदान पु¥याउने भन्देै खेलाडीको उत्पादन, प्रबद्र्धन र अग्रजको सम्मानमा अगाडि बढ्न नयाँ कार्यसमितिलाई निर्देशन दिएका छन त्यसैगरी नवगठित अध्यक्ष भट्टाचार्यले खेलक्षेत्रको विकास, खेलाडी उत्पादन र विभिन्न प्रतियोगिता आयोजना गर्न संघले भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपाली काँग्रेस मकवानपुर सचिव बुद्ध लामा, नेपाली काँग्रेस जिल्ला समिति सदस्य तथा खेलकुद विभाग संयोजक सुनिल दाहाल, युवा नेता भीमसेन महतलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















