Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

पत्रकार र जेसीज बिचको मैत्रीपूर्ण फुटसल बराबरीमा

47150402_282454492612955_-1543330375.jpg

     
 ११ मंसिर, हेटौँडा । बसामाडी जेसीजको ‘जेसीज सप्ताह–२०१८ अन्तर्गत मंगलबार बिहान भएको मकवानपुरका पत्रकार र बसामाडी जेसीजको बीचमा भएको मैत्रीपूर्ण फुटसल खेल चार चार गोलको बराबरीमा टुंगिएको छ । 
मंगलबार बिहान हेटौँडा ४ कमलडाँडामा रहेको फुटसल ग्राउन्डमा भएको फुटसल ४–४ गोलको बराबरीमा टुंगिएको हो। पत्रकारलाई बराबरमा पुयाउन सुरेश श्रेष्ठले दुई तथा गणेशदर्पण अधिकारी र सुबास बिडारीले एक÷एक गोल गरेका थिए । त्यसैगरी बसामाडी जेसीजको तर्फबाट पूर्व अध्यक्ष ईश्वरप्रसाद मैनाली एक्लैले ४ गोल गरेका थिए ।

बसामाडी जेसीजका अध्यक्ष हरिकुमार शर्माको सभाध्यक्षता तथा कार्यक्रम संयोजक सरोज पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा बसामाडी जेसीजका अध्यक्ष सल्लाहकार कांग्रेस नेता अशोक शाक्यको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा चेम्बर अफ कमर्स मकवानपुर अध्यक्ष विजयकुमार श्रेष्ठ, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाइँ, मकवानपुर जिल्ला फुटबल संघ अध्यक्ष टीकाराम लामा, जेसीज सप्ताह मूल कार्यक्रम संयोजक चिराग अग्रवाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार