Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

प्राधिकरणमा ज्यालादारी कर्मचारीको आन्दोलन शुरु

20161018_112709-1476778330.jpg

२ कार्तिक, हेटौँडा । नेपाल विद्युत प्राधिकरणमा कार्यरत नारायणी अञ्चलका दैनिक ज्यालादारी कर्मचारीहरुले मंगलबारदेखि आन्दोलन थालेका छन् । नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी केन्द्रिय संघर्ष समितिको आव्हानमा उनीहरुले मंगलबारदेखि चरणबद्ध आन्दोलन थालेका हुन् । 

उनीहरुले मंगलबार आफनो माग सम्बोधनका लागि प्राधिकरण क्षेत्रीय कार्यालय हेटौँडामा ज्ञापन पत्र बुझाएका छन् । क्षेत्रीय समितिका अध्यक्ष नविन आले मगर नेतृत्वमा पुगेको कर्मचारी टोलीले क्षेत्रीय प्रमुख पद्मकान्त झालाई ज्ञापनपत्र बुझाएका छन् ।

बर्षौदेखि काम गरिरहेका कर्मचारीलाई स्वतः म्यादी बनाउनुपर्ने, स्थायी कर्मचारी सरह सुविधा दिनुपर्ने, आन्तरिक प्रतिष्पर्धा गराएर स्थायी गराउनुपर्ने लगायतका माग राख्दै उनीहरुले आन्दोलन थालेका छन् । नारायणी अञ्चल क्षेत्रीय कार्यालय अन्तरगतका ९ वटा कार्यालयमा कार्यरत ३ सय कर्मचारी आन्दोलनमा रहेको जनाईएको छ ।
भदौ २५ गते हेटौँडामा बसेको बैठकले कार्तिक २ गतेदेखि मंसिर १३ गतेसम्मको चरणबद्ध आन्दोलन कार्यक्रम घोषणा गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg