Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

हाँडिखोलामा एम्बुलेन्स खरिदका लागि सहयोग जुट्दै

images-1477058902.png

५ कार्तिक, हेटौंडा । मकवानपुरको हाँडीखोला गाविसमा एम्बुलेन्स खरिदका लागि सहयोग रकम जुटिरहेको जनाईएको छ । रोजगारीको सिलसिलामा प्रवासमा रहेका युवाहरुले हाँडीखोला प्रवासी समुह गठन गरेर एम्बुलेन्स खरिदका लागी हालसम्म ७ लाख रुपैंया संकलन गरेका हुन् ।

हाँडीखोला स्वास्थ्य चौकिलाई हस्तान्तरण गर्नेे लक्ष्यका साथ एम्बुलेन्स खरिद अभियानमा कोरियामा रहेका हाँडीखोलाको युवाहरु आर्थिक सहयोग गरेको हाँडीखोला प्रवासी समुहका अभियान्ता संजिव पाठकले जानकारी दिए । गाविसमा एम्बुलेन्स नहुँदा धेरैं बिरामीले अकालमा ज्यान गुमाउनु परेकोले एम्बुलेन्स खरिद गर्ने अभियान शुरु गरिएको पाठकले बताए ।

अचानक दुर्घटना परे वा गम्भिर बिरामी परे हेटौंडाबाट एम्बुलेन्स पुगेर बिरामी अस्पताल लैंजानु पर्ने बाध्यताको अन्त्यका लागि एम्बुलेन्स खरिद अभियान थालिएको हो । बेलायत निबासी चिरञ्जीवी ढकालले संयोजन गरेको अभियानमा विभिन्न देशमा युवाहरूको सहयोग जुटिरहेको छ ।

पहिलो चरणमा नेपालमा रहेको हिमालयन बैंक खाता नं ०११०६०६०२५००१८ ज्योतिराज लुइँटेल, अनन्त प्रकाश अर्याल र अर्जुन पुडासैनिको संयुक्त खातामा कोरियाबाट १० जना युवाले १ एक लाख १४ हजार ८ सय रूपैयाँ जम्मा गरि अभियानको शुभारम्भ गरेका छन् । हाडीखोला प्रबासी समुहले यस अघि हाडीखोला स्वास्थ चौकीलाई ८ लाख रुपैंया बराबरको भिडियो एक्सरे मेसिन पहिलो कोसेली स्वरुप हस्तान्तरण गरि सकेको छ ।

प्रवासी समूहमा जापानबाट श्रीराम रिजाल र धिरज पौडेल, अमेरिकाबाट बुद्धिमान वाइवा, अस्ट्रेलियाबाट राजकुमार अधिकारी, साउदी अरबबाट सुदर्शन अधिकारी र अखिल पुडासैनी, कतारबाट प्रकाश सापकोटा, दुबईबाट केशव पाठक र नारायण प्रसाद पौडेल लगायतले सहयोग जुटाईरहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg