Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

भेट्रान्स कपमा आज कुन टिमले मार्लान् बाजी

HetaudaVet-1544070675.jpg

२० मंसिर, हेटौँडा । हेटौँडा भेट्रान्सको आयोजना एवं हेटौंडा वडा नम्बर ६ को सहआयोजनामा भईरहेको राष्ट्रिय भेट्रान्स एड ए साईड फुटबल प्रतियोगिताको दोस्रो दिन विहिबार ५ खेल हुने भएका छन् । 
हेटौँडा–६ चौघडास्थित बंशगोपाल माविको खेल मैदानमा भईरहेको प्रतियोगितामा पहिलो खेल विहान ११ बजे हुनेछ । पहिलो खेलमा हेटौडा भेट्रान्स र बगरभाई खलक ए पोखराबीच प्रतिष्पर्धा हुदैछ । दोस्रो खेल चित्तवन भेट्रान्स र कैलाली भेट्रान्स तथा तेस्रो खेल नाईट किङ कलब र नवलपुर भेट्रान्स बिच हुने छ भने चौथो खेल बुटवल भेट्रान्स र किङकङ भेट्रान्सबीच हुने आयोजकले जनाएको छ ।
विहिबारको पाँचौ खेलमा बुधबारको विजेता बीरगञ्ज भेट्रान्सले विहिबारको पहिलो खेलको विजेता टिमसंग प्रतिष्पर्धा गर्नेछ । देशभरका १४ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । चौथो संस्करणमा विजेताले शिल्डसहित नगद १ लाख रुपैँया र उपविजेताले नगद ५० हजार रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि ८ लाख रुपैँया भन्दा बढि खर्च हुने अनुमान गरिएको भेट्रान्सका महासचिव ज्ञानु क्षेत्रीले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार