बुटबल र किङ कोङ काठमाडौंका खेलाडि मैदानमा ।
२० मंसिर, हेटौँडा । हेटौँडा भेट्रान्सको आयोजना एवं हेटौँडा वडा नम्बर ६ को सहआयोजनामा चौघडामा जारी भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबलमा विहिबार आयोजक हेटौँडाले दोस्रो जित निकालेको छ ।
विहिबार भएको पहिलो खेलमा जित हासिल गरेको आयोजक हेटौँडा भेट्रान्सले पाँचौ खेलमा पनि जित निकालेर एकदिन दुई जित दर्ता गरेको हो । बीरगञ्ज भेट्रान्सलाई हेटौँडाले ३–१ गोल अन्तरले पराजित गरेको छ । हेटौँडाको तर्फबाट खेलको २२ औं मिनेटमा अनुप लामा, ३२ औं मिनेटमा अनल आचार्य र ३७ औं मिनेटमा बल गुरुङले गोल गरेका थिए । बीरगञ्जको तर्फबाट सान्त्वना गोल खेलको ३८ औं मिनेटमा नाहेल अहम्मदले गरेका थिए ।
विहिबार नै भएको चौथो खेलमा बुटबल भेट्रान्स विजयी भएको छ । बुटबल र किङ कोङ काठमाडौंबीच भएको खेलमा बुटबल २–१ गोल अन्तरले विजयी भएको हो । बुटवलको तर्फबाट खेलको १७ औं मिनेटमा चक्र पुन र ३४ औं मिनेटमा सोम गर्बुजाले गोल गरेका थिए भने किङकोङको तर्फबाट खेलको १४ औं मिनेटमा गोल गरेपनि हार छार्न सकेनन् ।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













