Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अन्तर्राष्ट्रिय रोटरी एट ए साईडको उपाधी ध्रुवतारालाई

६ कार्तिक, हेटौंडा । हेटौँडामा जारी दोश्रो अन्तर्राष्ट्रिय रोटरी ‘एट ए’ साइड फुटवल प्रतियोगिताको उपाधी ध्रुवताराले हात पारेको छ ।हेटौँडाको सिद्धार्थ उच्च माविको खेल मैदानमा शनिवार भएको फाईनलमा काठमाण्डौँको क्लव मोसेसलाई पराजित गर्दै चितवनको ध्रुवताराले उपाधिमाथि कब्जा गरेको हो ।
प्रतियोगितामा निर्धारित तथा अतिरिक्त समयमा दुबै पक्षबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा पनि मोसेस र ध्रुवताराले ३–३ गोलको बराबरी गरेका थिए । त्यसपछि भएको सडअन डेथमा चितवका यम गुरुङ र राजेन्द्र श्रेष्ठले गोल गरे भने काठमाण्डौका उमेश थापाले मात्र गोल गरे भने आशिष रानाको बल गोल हुन सकेन । 

ध्रुवताराले उपाधि सहित नगद ४० हजार, शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता मोसेसले २० हजार नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । खेलमा ४ गोल गरेका आयोजक रोटरी क्लबका सञ्जय थापा सर्वाधिक गोलकर्ता भए भने खेलमा म्यान अफ द सिरिज चितवनका राजेन्द्र श्रेष्ठ भए । श्रेष्ठले दुबइको दोहोरो टिकट प्राप्त गरे ।

कार्तिक २ गतेबाट भएको प्रतियोगितामा नेपाल र बंगलादेशको गरि ११ वटा टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा विजयी टिमलाई मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले पुरस्कार वितरण गरेका थिए । ४० बर्ष भन्दा माथिको प्रतियोगितालाई रोटरी क्लब अफ मकवानपुरले आयोजना गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार