Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

सर्जक सञ्जाल मकवानपुरको संयोजकमा निमेष

Sarjak-1544352207.jpg

२३ मंसिर, हेटौँडा । मकवानपुरका साहित्यिक संघ संस्थाहरुको छाता संगठन गठन भएको छ । मकवानपुरमा क्रियाशील साहित्यिक संस्थाहरुलाई समेटेर सर्जक सञ्जाल मकवानपुर गठन गरिएको हो । साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।
हेटौंडा–१८ गुम्बाडाँडामा आयोजित साहित्यिक वनभोज कार्यक्रमकाबीच सञ्जाल गठन गरिएको हो । सञ्जालको सदस्यमा प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष पुरुषोत्तम आचार्य, झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतम, सिस्नुपानी नेपाल मकवानपुरका राजकुमार लामिछाने, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, युग दर्पण साहित्य समाजका कुमार प्रसाद अधिकारी, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, बासुदेव रिजाल स्मृति प्रतिष्ठानका अध्यक्ष आरसी रिजाल, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष अप्सरा तिमल्सिना, श्यामप्रसाद शर्मा स्ृमति प्रतिष्ठानका ऋषिराम पोखरेल र भीम बिराग साहित्य कला प्रतिष्ठानका आशाकाजी श्रेष्ठ रहेका छन् ।
भेलाले मकवानपुरका लेखक साहित्यकारलाई समेटेर साहित्यिक हितकोष स्थापना गर्ने निर्णय पनि गरिएको छ । नवगठित सञ्जालले साहित्य हितकोष स्थापनाको लागि पुस मसान्तभित्र कार्यविधि बनाइने सञ्जालका सदस्य दीपक गौतमले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

थप समाचार