Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

‘ए’ डिभिजन लिग फुटबलः आजदेखि आठौं चरणका खेल

A-division_BWmphyP5mE-154-1544665657.jpg

२७ मंसिर, हेटौँडा । काठमाडौँमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (बुधबार) देखि आठौं चरणका खेल हुँदैछन् । आज प्रतियोगिता अन्तर्गत तीन खेल हुँदैछन् । 
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बिहान ११ बजे न्यूरोड टिम (एनआरटी) र सरस्वती युवा क्लबबीच पहिलो खेल हुनेछ भने सातदोबाटोमै आज दिउँसो साढे २ बजे संकटा क्लब र हिमालयन शेर्पा एकआपसमा भिड्नेछन् । 
यस्तै आजै हलचोकस्थित एपीएफ मैदानमा घरेलु टिम एपीएफ र जावलाखेल युथ क्लब भिड्नेछन् । 
जारी लिगमा आजको खेल सम्म आइ पुग्दा २१ अंक जोडेको मनाङ अंकतालिकाको शीर्ष स्थानमा छ । १८ अंकका साथ थ्रीस्टार क्लब र संकटा क्लब क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहँदा चौथो स्थानको त्रिभुवन आर्मी क्लबको १७ अंक छ ।
यसैगरी नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले ११/११ अंक जोडेका छन् । एपीएफ १० अंकसहित तालिकाको आठौं स्थानमा छ भने ४ अंक मात्रे जोड्न सफल जावलाखेल तालिकाको एघारौं स्थानमा छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार