Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

गजल मञ्च मकवानपुरले मनायो गजल यात्राको १५० औं शृङ्खला 

48392666_1705885549517979-1545493788.jpg

७पुस, हेटौँडा। गजल यात्राको १५० औं शृङ्खला पुगेको अवसरमा गजल मञ्च मकवानपुरले शनिबार हेटौंडामा विशेष कार्यक्रमको आयोजना गरी गजल यात्राको १५० औं शृङ्खला मनाएको छ । गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीको सभाध्यक्षतामा भएको कार्यक्रममा साहित्यको क्षेत्रमा योगदान पु्याउने नवलपरासीका गजलकार डाक्टर श्याम न्यौपानेलाई सम्मान गर्नुका साथै  मकवानपु्रका साहित्यकारहरुले आफ्ना गजल बाचन गरेका थिए  । 
कार्यक्रममा साहित्यकारहरु आरसी रिजाल, निमेष निखिल, देवराज खरेल, ह्याग्रीव आचार्य, पुरुषोत्तम आचार्य, अनिता न्यौपाने, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सम्मानित भएका डाक्टर न्यौपानेले आफ्ना विभिन्न शिर्षकका गजलहरु प्रस्तुत गरेका थिए ।
त्यसैगरी शनिबारनै हेटौंडामा मकवानपुरे साहित्यकार मुक्तान थेबाका २ वटा कृति अखण्ड आलाप र काकलिङको गृह बिमोचन तथा परिचर्चा भएको छ। साहित्यकार थेवाका पिता इन्द्र बहादुर मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्यकारहरु निमेष निखिल, प्रदीप बालाचन, यस लामाले कृतिमाथि परिचर्चा गरेका थिए ।  प्रगतिशिल लेखक सँघका अध्यक्ष पुरुषोत्तम आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा ३ नं प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, समाजसेवी सिताराम बर्तौला, लगायत विभिन्न साहित्यकार तथा साहित्यप्रेमीहरुको सहभागिता थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

थप समाचार