१० पुष, हेटौँडा । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको सहकार्यमा सोमबारबाट हेटौँडामा एन्फा लाईसेन्स कोचिङ कोर्ष तालिमको शुरु भएको छ ।
प्रदेश नंबर तीन स्तरीय तालिमको नेपाली कांग्रेस तीन नम्बर प्रदेशका संसदीयदलका नेता इन्द्रबहादुर बाँनीयाले उद्घाटन गरे । कार्यक्रममा बोल्दै नेता बानियाँले खेल क्षेत्रको विकासको लागि प्रदेश सरकारले पर्याप्त बजेट छुट्याउनुपर्ने धारणा राखे ।
प्रदेश नंबर ३ का ११ जिल्लाका ३३ जना फुटबल प्रशीक्षकहरुलाई तालिम प्रदान गरिएको हो । ५ दिनसम्म चल्ने तालिमलाई एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंह, एन्फा टेक्नीकल कोच टेकेडो चियाकि, गोल किपर कोच यिचुमारी टोसी हिरोले प्रशिक्षण दिने बताईएको छ ।
मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर जिल्ला फुटबल संघका महासचिव युनाल मल्ल, सल्लाहकार प्रताप विष्ट लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । प्रशिक्षण हेटौँडाको वन विज्ञान अध्ययन सस्थानको खेल मैदानमा हुनेछ ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















