Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

दुर्व्यसन न्यूनीकरण गर्न सचेत हुनुपर्ने

१० कार्तिक, हेटौँडा । लागुऔषध दुर्व्यसनलाई गम्भीर रुपमा लिई सबै पक्षले कार्यगत एकता गर्दै प्रत्येक परिवार र ब्यक्तिबाट सुधारको प्रयास गर्नुपर्ने एक कार्यक्रममा बताईएको छ । लागुऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी अन्तक्रिया गोष्ठीमा सहभागीले यस्तो कुरामा जोड दिएका हुन् । 
सामाजिक सुरक्षा अन्तर्गत भएको कार्यक्रम हेटौँडा अस्पताल बिकास समितिका अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यता एवं स्मृति स्वावलम्वन समूहकी अध्यक्ष निर्मला भोलनको अध्यक्षतामा भएको थियो । कार्यक्रममा राजनितिक दल, स्थानीय संघसंस्थाका प्रतिनिधीहरु, पत्रकारहरु, सुरक्षाकर्मीहरु लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रम स्ट्रोम फाउन्डेसन नेपाल र सहास नेपाल मकवानपुरको आर्थिक सहयोग एवं स्मृति स्वावलम्बन समूह र शक्तिश्वरी युवा क्लब हेटौंडा–१७ चुरियामाई कमाने भोर्लेको आयोजनामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg