१७ पुस, हेटौँडा । नेपाली चलचित्र ‘चौका दाउ’ को टोली चलचित्रको प्रवद्र्धनको क्रममा मंगलबार हेटौँडा आईपुगेको छ । टोलीले हेटौंडामा पत्रकार भेटघाट गर्दै चलचित्र पुस २७ गथेबाट शुक्रबारबाट देशभर प्रर्दशनमा आउने जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै निर्देशक पुर्णेन्द्र झाले चलचित्रमा विभिन्न हास्य कालाकारले अभिनय गरेको र चलचित्र समाजिक हास्य विदामा निर्माण गरिएकोले समाजमा देखिएको समस्यालाई हास्य व्यङ्ग तरिकाले चलचित्रमा उतारिएको बताए । उनले चौका दाउ पारिवारिक चलचित्र भएकोले परिवारका सबै सदस्य मिलेर हेर्न सकिने बताए । पत्रकार भेटघाटमा बोल्दै वरिष्ठ कलाकार एवं चलचित्रका पात्र सन्तोष पन्तले चलचित्रको कथा वस्तु राम्रो रहेकोले आफु पनि चलचित्र प्रति सकरात्मक रहेरले अभिनय गरेको बताउदै समाजको थर्थातलाई चलचित्रको पर्दामा कैद गरिएकोले सबैले हेर्नु पर्ने बताए ।
त्यसैगरी चलचित्रमा नायिकाको भुमिकामा देखा परेकि नायिका बर्षा राउतले मानिसले काम विगारेपछि त्यसको भागिदार आफै हुनु पर्ने भन्ने सन्देश चलचित्रले दिएको बताइन। चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा चलचिल निर्माण टोलीका सदस्य एवं पत्रकार डब्बु क्षेत्रीले चलचित्रको बारेमा सहजिकरण गरेका थिए ।
१ करोड रुपैया लागतमा निर्माण भएको चलचित्रको पुस२७गते शुक्रबारबाट हेटौँडा सहित एकसाथ देशभरका ८० वटा सिनेमा हलमा प्रर्दशन हुने बताईएको छ ।
चलचित्र चौका दाउको र्टेलर
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















