Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

चलचित्र ‘समर लभ’टोली हेटौँडामा

50428410_317613808726916_-1547914559.jpg

५ माघ, हेटौँडा । नेपाली चलचित्र समर लभको टोली चलचित्र प्रर्वदनका क्रममा शनिबार हेटौँडा आईपुगेको छ । टोलीले हेटौंडामा पत्रकार भेटघाट गर्दै चलचित्र माघ २५ गते शुक्रबारबाट देशभर प्रर्दशनमा आउने जानकारी दिएको छ । 
चलचित्र सुविन भट्टराईको  समर लभ उपन्यासमा आधारीत रहेको निमार्ण पक्षले जनाएको छ । 
पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माता खगेन्द्र श्रेष्ठले चलचित्र उपन्यासमा उल्लेख गरिए अनुसारनै सिंगापुर, काठमाडौं, पोखरा, धनगढी लगायत अन्य स्थानहरुमा छायांकन गरिएकोे बताए । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका नायक आशिष पिँयाले आङ्खनो पहिलो चलचित्र भएको र उपन्यासले मागे अनुसारनै मेहनत गरेको बताए । त्यसैगरि नायिका रेवती क्षेत्रीले आफुले दर्शको मन जित्ने अभिनय गरेको र चलचित्रमा सायाको भुमिका देखा परेको बताइन । चलचित्रकी निर्माता इन्दु भण्डारीले चलचित्र हेर्ने क्रममा दर्शकले खरिद गरेको टिकट पठाउदा लक्की ड्र मार्फत थाइल्याण्डको टुर समेत जान पाउने बताईन ।अर्का निर्माता एकराज तामाङले चलचित्र पारिवारिक र युवा पुस्तालाई समेटिएको भन्दै सबैलाई चलचित्र हर्न अनुरोध गरेका छन ।२ करोड रुपैया लागतमा निर्माण भएको चलचित्रको माग २५ गते शुक्रबारबाट हेटौँडा सहित एकसाथ देशभरका ८० वटा सिनेमा हलमा प्रर्दशन हुने बताईएको छ  । 

नेपाली चलचित्र समर लभको र्टेलर
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

थप समाचार