Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

सोमबारदेखि हेटौँडामा राष्ट्रिय महिला हक्की हुने

IMG_6858-1547991027.JPG

६ माघ, हेटौँडा । हेटौडामा सोमबारदेखि सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ । नेपाल हक्की सघं काठमाडौंको आयोजनामा हक्की प्रतियोगिता हुन लागेको आयोजकले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
माघ ११ गते सम्म दगां प्रहरी गण हेटौडाको मैदानमा हुने प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबसहित प्रदेश नम्बर १,२,३,४ र ७ को टोली सहभागी हुने कार्यक्रम संयोजक हक्की सघंका केन्द्रीय सदस्य मनोज शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताबाट राष्ट्रिय टिम छनौट गर्ने लक्ष्य रहेको छ । प्रतियोगिताको अनुमानित खर्च ११ लाख रहेको छ। प्रतियोगितामा सोमबार पहिलो खेल नेपाल आर्मी र प्रदेश १ र दोस्रो खेल प्रदेश नम्बर ३ र प्रदेश नम्बर २ बीच हुनेछ ।
मकवानपुर खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रशिक्षक रामेश्वर घिमिरे, मकवानपुर हक्की संघका अध्यक्ष प्रताप सिंह क्षेत्री, मकवानपुर खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुसराज लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार