Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौँडामा भएको हक्कीमा आर्मी र प्रदेश ३ को विजयी शुरुवात

IMG_6890-1548080526.JPG

७ माघ, हेटौँडा । हेटौँडामा सोमबारबाट शुरु भएको सहाना प्रधान स्मृति प्रथम महिला राष्ट्रिय हक्की प्रतियोगिता नेपाल आर्मी र प्रदेश नम्बर ३ ले विजयी सुरुवात गरेको छ ।

नेपाल हक्की संघको आयोजनामा दंगा प्रहरी गण हेटौँडा–११ थानाभर्याङमा भएको लिगकम नकआउट प्रतियोगिताको पहिलो खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ६–० गोल अन्तरले पराजित गरेको छ । त्यस्तै, दोस्रो खेलमा प्रदेश ३ विजयीले प्रदेश नम्बर २ लाई पराजित गरेकोछ । प्रदेश नम्बर ३ ले प्रदेश नम्बर २ लाई २–० गोल अन्तरले पराजित गरेको हो । प्रतियोगिताको प्रदेश नम्बर ३ की प्रदेशसभा सदस्य मुन सिग्देलले उद्घाटन गरेकी थिईन् ।

कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, सदस्य आरती पाठक, दंगा नियन्त्रण प्रहरी गण हेटौंडाका प्रहरी उपरिक्षक मुकेश कुमार सिंह, नेपाली सेनाका मेजर दुर्गा सिंह, नेपाल हक्की संघका केन्द्रिय सचिव रञ्जन थापा लगायतको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल हक्की संघ मकवानपुर जिल्लाका अध्यक्ष प्रताप सिं क्षेत्रीको सभाध्यक्षतामा भएको थियो ।

IMG_6883-1548080825.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार