Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

शिवम् हाफ् म्याराथुनको उपाधि सशस्त्रका पार्कीलाई

50863647_905153916356392_-1548254372.jpg

९ माघ, हेटौँडा।  २५६ औ मकवानपुरगढि बिजय उत्सवको अवसरमा हेटौँडाबाट मकवानपुरगढी सम्मको शिवम् हाफ् म्याराथुन–२०७५को उपाधि सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीले हात पारेका छन् ।

पार्कीले २१ किलोमिटरको दुरी १ घण्टा २२ मिनेट १८ सेकेण्डमा पार गर्दै विजेता बनि उपाधि हात पारेका हुन । प्रथम उपाधि हात पारेसंगै पार्कीले  नगद ५० हजार रुपियाँ प्राप्त गरेका छन ।
त्यसैगरी नेपालि सेनाका उक्त दुरी घण्टा २२ मिनेट २६ सेकेण्डमा पार गर्दै उपविजेता बनि दोस्रो पुरस्कार नगद रु २५ हजार रुपियाँ प्राप्त गरेका छन । त्यसैगरी नेपाली सेनाकै होमलाल श्रेष्ठले १ घण्टा २३ मिनेट २७ सेकेण्डमा उक्त दुरी पार गर्दै तेस्रोमा भएका छन । उनले नगद ५० हजार रुपियाँ प्राप्त गरेका छन   ।  त्यसैगरी हरिकुमार रिमालले उक्त दुरी १ घण्टा २५ मिनेट ४३ सेकेण्डमा पार गर्दै  चौंथो भएका छन । चौथो भएसंगै उनले नगद ८ हजार रुपियाँ प्राप्त गरेका छन भने  राज रोकाया प्रतियोगिताको पाचौँ बन्दै नगद ५ हजार प्राप्त गरेका छन । उनले २१ किलोमिटर दुरी १ घण्टा २५ मिनेट ४७ सेकेण्डमा पार गरेका थिए ।   
१ सय ५१ जना प्रतिस्पर्धी रहेको प्रतियोगिताको प्रदेश नम्बर ३का आन्तरीक मामिला तथा कानुन मन्त्री शालिक राम जम्मकटेल तथा हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतले संयुक्त रुपमा सिठ्ठी  बजाएर  हाफ् म्याराथुनको सुभारम्भ गरेका थिए  ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार