१३ माघ, काठमाडौं । अभिनेता सिद्धार्थ मल्होत्राले चलचित्र स्टुडेन्ट अफ दि इयरबाट आलिया भट्ट र वरुण धवनका साथ पदार्पण गरेका थिए । सिद्धार्थ उक्त चलचित्रकै अभिनेत्री आलियासँग प्रेममा परे । तर उनीहरूको सम्बन्ध लामो समय टिकेन । आलिया अहिले रणवीर कपुरसँगको प्रेममा छिन् । हालै सिद्धार्थले आफ्नो ३४ औं जन्मदिन धूमधामका साथ सेलिब्रेट गरे । उनले उक्त समारोहमा पूर्वप्रेमिका आलिया र उनका प्रेमी रणवीर कपुरलाई समेत निम्तो गरेका थिए ।
पार्टीमा क्याट्रिना कैफ, सोनाक्षी सिन्हा, आदित्य राय कपुर, ज्याकलिन फर्नाडिस, करिश्मा कपुर तथा करण जौहर आदिको उपस्थिति थियो, तर उक्त पार्टीमा आलिया सहभागी भइनन् । आलिया सहभागी नभएपछि विभिन्न टीका–टिप्पणी हुनु स्वभाविक थियो ।
सिद्धार्थको पार्टीमा उनीहरूको खबर गयो, ‘अति व्यस्तताका कारण आउन सकिएन, सरी’ चलेको चर्चाअनुसार रणविर कपुरले आलियालाई जान सल्लाह दिए पनि आलियाले आफैं उक्त पार्टीमा सहभागी नहुने निर्णय लिएकी थिइन् । ब्रेकअपपछि निरन्तर टाढिएका सिद्धार्थ र आलिया एक–अर्कासँग बोल्न छाडिसकेका छन् । विभिन्न सभा–समारोहमा भेट हुँदासमेत आलियाले सिद्धार्थलाई नदेखे झैं गर्ने बताइन्छ ।
साभार : कान्तिपुर साप्ताहिक
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...
२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...













-1782436668.jpg)




