हेटौँडा, १७ माघ । बकैया गाउँपालिकामा विहिबारबाट शुरु भएको प्रथम बकैया गाउँपालिकास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा वडा नम्बर ५ ले विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा वडा नंबर २ लाई ट्राइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै वडा नम्बर ५ ले विजयी सुरुवात गरेको हो । जुरेली खेल मैदानमा भएको प्रतियोगिताको शुभारम्भ गर्दै प्रदेश नंबर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्ेलले गाउँगाउँमा खेलकुदको क्रियालाप हुनु राम्रो भएको बताए ।
खेलले देशलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउनको लागि निकै महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले बकैयाको खेलकुद क्षेत्रको विकासको लागि प्रदेश नंबर ३ को सरकारले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
बकैया गाउँपालिका खेलकुद विकास समन्वय समितिका अध्यक्ष प्रकाश वाईवाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नंबर ३ का सांसद प्रेमबहादुर पुलामी, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सीना, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा सहितका गाउँपालिकाका वडा अध्यक्षहरु तथा विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा बकैया गाउँपालिकाका १२ वटा वडाहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ७५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र, उपविजेताले नगद ५० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र र तृतिय स्थान हुनेले नगद २५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक समन्वय समितिका सचिव यादव चौँलागाईले बताए ।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













