२५ कार्तिक, हेटौंडा । हेटौंडा अौद्योगिक क्षेत्रमा रहेको गोर्खा लाहारीका मजदुरले हड्ताल गर्ने निर्णय गरेका छन् । समग्र उद्योग ट्रेड युनियनको विहिबार सम्पन्न मतदानले हड्तालमा जाने निर्णय गरेको हो ।
हड्तालको पक्षमा ९५ प्रतिशत मत खसेको निर्वाचन समिति सदस्य सुदिप अर्यालले बताए । श्रम एेन अन्तरगत भएको मतदानमा कूल १ सय २३ मतदातामा रहेकोमा १ सय २० मत खसेको थियो । जसमा १ मत बदर भएको थियो । हड्तालको पक्षमा १ सय १४ र विपक्षमा ५ मत खसेको थियो ।
कानून व्यवसायी मुकुन्द अधिकारी निर्वाचन अधिकृत र राजेन्द्र पौडेल निर्वाचन संयोजक रहेको टोली कानूनी हड्तालबारे निर्वाचन गराएको थियोे । मजदुरहरूले असार १० गते सेवा सुविधा, सामाजिक सुरक्षा लगायतका माग व्यवस्थापन समक्ष राखेका थिए । उद्योगमा र श्रम कार्यालय हेटौंडामा भएको धेरै पटकको प्रयास विफल भएपछि कानूनी हड्तालको प्रक्रियामा अघि बढेको मजदुरहरूको भनाई छ ।
कानूनी बाटो खुलेपछि बैठक बसेर अल्टिमेटमसहित हड्तालमा जाने उनीहरूको भनाई छ । चुरोट उत्पादन गर्ने उद्योगमा करिव १ सय ५० मजदुर कार्यरत छन् ।
३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...
३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुम पूर्वबाट जलजलातर्फ...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...
२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...
२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...
















-1777786884.png)
