Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

तक्वान्दोमा नामटार डोजाङ प्रथम

51411439_2012287662152984-1549725583.jpg

फाईल फोटो

   
२६ माघ, हेटौँडा ।मकवानपुर तेक्वान्दो संघ तथा मकवानपुर डोजाङको आयोजनामा भएको १४ औं जिल्ला स्तरीय तक्वान्दो प्रतियोगितामा नामटार डोजाङ प्रथम भएको छ । शुक्रबारदेखि भएको प्रतियोगितामा ३ स्वर्ण र ५ रजत पदक सहित नामटार डोजाङ प्रथम भएको हो भने हटिया डोजाङ द्धितिय भएको छ ।

हटिया डोजाङले ३ स्वर्ण र २ रजत पदक प्राप्त गरेको छ । नामटारको तर्फबाट २८ देखि ३२ केजी तौल समुहमा रचना भोलन, ३२ देखि ३६ केजी तौलमा रश्मि मोक्तान र ३२ देखि ३६ केजी तौल समुहमा सुवास मेगीले स्वर्ण पदक जितेकाछन् । यसैगरी हटिया डोजाङको तर्फबाट २८–३२ केजी तर्फ रोज श्रेष्ठ, ४०–४५ केजी तर्फ अभिषेक माझी र ४०–४५ केजी महिलामा निकिता राई प्रथम भईन् । प्रतियोगिताको प्रथम र द्धितिय डोजाङलाई शिल्ड र मेडल प्रदान गरिएको छ । उनिहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधब तिमल्सिना, मकवानपुर तेक्वान्दो संघका कार्यवाहक अध्यक्ष लालकाजी बज्राचार्य, ४ नम्बर वडा अध्यक्ष नबिन सिग्देल, प्रतियोगिता संयोजक निरुकुमारी मगरले संयुक्त शिल्ड प्रदान गर्नुभयो ।  प्रतियोगितामा महिला, पुरुष र पुरुष जुनियर गरी १४ वटा तौल समुहमा प्रतिष्पर्धा गराईएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार