२६ माघ, हेटौँडा । हेटौंडामा पहिलो पटक जिल्लास्तरीय म्याथम्याटिक्स ओलियम्याड सम्पन्न भएको छ । म्याथम्याटिक्स ओलियम्याड अफ नेपाल (मुन) को आयोजनामा हेटौंडाको नवोदय शिशु सदन विद्यालयमा उक्त कार्यक्रम भएको हो । कार्यक्रम शैक्षिक विकास समन्वय समिति मकवानपुरका प्रमुख कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको थियो हेटौँडा स्कूल अफ म्यानेजमेन्ट, मकवानपुर बहुमुखी क्याम्पसलगायत गरी हेटौंडाका नीजि विद्यालय तथा सरकारी विद्यालयका ६१ जना विद्यार्थीले दर्ता गराएता पनि ५५ जना विद्यार्थीको सहभागीता रहेको कार्यक्रम संयोजक हर्क कार्कीले बताए ।
म्याथम्याटिक्स ओलियम्पाडमा सहभागिता जनाएको विद्यार्थीको अंकको आधारमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टका रवि रौनियार अब्बल ठहरिए । रौनियार प्रथम हुदाँ म्यानेजमेन्टकै विपिन केसी द्वितीय भए भने नवोदय शिशु सदनका प्रवेश गुरागाई तृतीय बन्न सफल भए । मुनका अध्यक्ष दीपक बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा त्रिभूवन विश्वविद्यालयका व्यवस्थापन संकायका पूर्व डिन प्रा.डा. गोविन्द आचार्य, प्याव्सन मकवानपुरका उपाध्यक्ष विनोद सुवेदी,हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोशी, नवोदय शिशु सदन विद्यालयका निर्देशक दिपेश जोशीलगायतको आतिथ्यता रहेको थियो ।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













